एलजी ब्राण्डका उत्पादनमा खुशीको डबल अपग्रेड योजना, घरायसी उपकरणहरु किन्दा उपहार पाइने




काठमाडौं।  दशैं तिहारको अवसरमा चौधरी ग्रुपले एलजी ब्राण्डका घरायसी उत्पादनहरुमा बिभिन्न  अफर सार्वजनिक गरेको छ।

चाडबाडलाई ध्यानमा राख्दै एलजीका उत्पादनहरु जस्तै टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेशिन, भ्याकुम क्लिनर, डिस वासर, माइक्रोवेभ र साउण्ड सिस्टममा 'खुशीको डबल अपग्रेड' योजना ल्याएको कम्पनीले जनाएको छ।

Tata
Swostik Collage

यो योजना अन्तर्गत ग्राहकले लक्की ड्र मार्फत एलजीका अनेकौ उत्पादनहरु अपग्रेड गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।

यो योजना देशभरका एलजीका आउटलेटहरुमा निश्चित अवधीका लागि हुने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

 


Share this Story

   

एलजी ब्राण्डका उत्पादनमा खुशीको डबल अपग्रेड योजना, घरायसी उपकरणहरु किन्दा उपहार पाइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.