सिटिजन्स बैंकले भिएस निकेतन स्कुलमा एटीएम खोल्यो, ७८ वटा पुग्यो एटीएम




काठमाडौं।सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको मीनभवनस्थित भिएस निकेतन स्कूलमा एटिएम खोलेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल  तथा भिएस निकेतनका उबिन  पोखरेलले संयुक्त रुपमा एटीएम सेवाको उद्घाटन गरे। यो एटीएमबाट स्कूलका  सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता लाभान्वित हुने बैंकले जनाएको छ।बैंकको एटीएम ७८ वटा पुगेको छ।

TATa
Swostik Collage

 


Share this Story

   

सिटिजन्स बैंकले भिएस निकेतन स्कुलमा एटीएम खोल्यो, ७८ वटा पुग्यो एटीएम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.