ग्रामीण विकास लघुवित्तको तीन जिल्लामा स्वास्थ्य शिविर संचालन, १ हजारभन्दा बढीले सेवा लिए




काठमाडौं। ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य शिविर संचालन गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले तीन जिल्लामा सर्वसाधारणलाई स्वास्थ्य सेवा दिएको हो।

TATa
Swostik Collage

रुपन्देहीको गैडहवा गाउँपालिका मंगलपुर, महोत्तरीको मनरा सिसवा नगरपालिका र कैलालीको गौरीगंगा नगरपालिका मसुरियामा स्वास्थ्य शिविर सचालन गरेको संस्थाले जनाएको छ।

पाँचौ वार्षिकोत्सवको अवसरमा संस्थाले ति स्थानहरुमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको जारी बिज्ञप्तीमा उल्लेख छ।

शिविरबाट एक हजारभन्दा बढी सर्वसाधारणले स्वास्थ्य परीक्षण सेवा लिएको संस्थाले जानकारी दिएको छ।


Share this Story

   

ग्रामीण विकास लघुवित्तको तीन जिल्लामा स्वास्थ्य शिविर संचालन, १ हजारभन्दा बढीले सेवा लिए को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.