शिवमका सिईओ साजन देवकोटाले दिए राजीनामा, सिईओको जिम्मेवारी संचालक रघुनन्दन मारुलाई




काठमाडौं।शिवम् सिमेन्टका प्रमुख कार्यकारी अधिकृत साजन देवकोटाले पदबाट राजीनामा दिएका छन्।कम्पनी सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छ।

देवकोटा उद्योग स्थापनाकालदेखिका कर्मचारी हुन्।उनले गत साउन २१ गते पदबाट राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृतसँगै रिक्त रहेको पदको जिम्मेवारी हाललाई रघुनन्दन मारुलाई सुम्पिएको कम्पनीले जनाएको छ।मारु कम्पनीका निर्देशक हुन्।मारु जेबी मारु समूहका प्रवन्ध निर्देशक हुन्।

TATa
Swostik Collage

शिवम् नेप्सेमा सूचीकृत उत्पादनमूलक कम्पनी हो।कम्पनीले गतवर्ष प्राथमिक शेयर निष्कासन गरेको थियो। स्थानीय र सर्वसाधारणसहित नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार कक्षमा चार करोड ४० लाख कित्ता शेयर सूचीकृत छन्।   


Share this Story

   

शिवमका सिईओ साजन देवकोटाले दिए राजीनामा, सिईओको जिम्मेवारी संचालक रघुनन्दन मारुलाई को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.