बमबहादुर मिश्र राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा, बाणिज्य बैंकमा पनि काम गरेको अनुभव





काठमाडौं। नेपाल राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले बमबहादुर मिश्रलाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ। नियमन विभागको नेतृत्व गरिरहेका उनी केही दिनअघि मात्रै भुक्तानी तथा फर्छ्र्यौट विभागमा सरुवा भएका छन्।

केन्द्रीय बैंकमा आउनुअघि उनी बाणिज्य बैंकहरुमा कार्यरत थिए। उनले बाणिज्य बैंकहरुमा करिव ८ बर्ष काम गरेका छन्। सन् १९९५ देखि २००३ सम्म उनले काम गरेका थिए।
TATa
Swostik Collage


त्यसपछि उनी केन्द्रीय बैंक प्रवेश गरेका थिए। उनले बिएस्सी, एमबिए, एलएलबीका साथै टोकियोबाट आर्थिक नीतिमा एमफिल गरेका छन्।

विदेशी बिनिमय तथा ट्रेड फाइनान्समा उनको विशेष दक्षता छ। यसका अलावा नियमन तथा सुपरिवेक्षणमा पनि उनको दक्षता रहेको छ। 

Share this Story

   

बमबहादुर मिश्र राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा, बाणिज्य बैंकमा पनि काम गरेको अनुभव को लागी १ प्रतिक्रिया(हरु)

Hem Raj Bhandari[ 2019-08-11 05:14:11 ]
धेरै धेरै बधाई छ बम बहादुर सर प्रगती उन्नतीको शुभकामना

   हालसम्म १३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.